0 COMMENTS

मिलन चाम्लीङ,धरान२५फागुन०७४/ पुर्बमा नाम चलेको डिपार्टमेन्ट स्टोर गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीबाट स्थापना भएर मोरङको बिराटचोक,सनिस्चरे पथ्री झापाको दमकमा हुँदै आज धरानमा एक औपचारिक कार्यक्रम गरेर गोर्खा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा बिस्तार गरेको छन।

७० वटा गाडी १२ सय वटा भन्दा बडि मोटरसाइकल पार्किङ क्षमता भएको अन्डर ग्राउन्ड फ्लोर सहित ८ फ्लोर रहेको छ। स्टोर भित्र पहिलो फ्लोरमा दैनिक आवस्यक पर्ने सामग्री छन भने सातौ फ्लोरमा किचन रहेको छ । गोर्खा डिपार्टमेन्ट स्टोर भित्र इलोक्ट्रोनिक सामाग्री,लत्ताकपडा,खाद्यान्न सामग्री लगायत मानव जीवन आवश्यक पर्ने सामग्री उपलब्ध रहेको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।