0 COMMENTS

काठमाडौं २४ फागुन०७४/बन्दको अनर्गल प्रचार गर्दै हिँडेको आरोपमा माओवादीका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष समेत रहेका रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउमा परेका गुरुङमाथी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।