0 COMMENTS

काठमाण्डाै२०फागुन०७४/मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलले उसको नेपाल उडानमा प्रतिबन्धन लगाउने भएको छ ।

विमानस्थल व्यवस्थापनले आगामी मंगलबार फागुन २२ भित्र सम्पुर्ण बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै एयर एसियाको मलेसियास्थित मुख्यालयलाई पत्र पठाएको छ ।

बारम्बर ताकेता गर्दा पनि एयर एसियाले ठुलो परिणामको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।