0 COMMENTS

मिलन चाम्लीङ, धरान,१८फागुन०७४/  धरानमा होलि पर्व अहिलेसम्म शान्ति पुर्ण तरिकाले होलिको सद्भाव एकअर्कामा रंग साटासाट गरेर मनाइदैछ ।सुरक्षाको लागि विभिन्न चोकहरुमा प्रहरी खटिरहेको छन।हालसम्म धरानमा हेल्मेट नलगाई तथा क्षमता भन्दा बढी सवार ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ  भने जबर्जस्ती लोला हान्ने तथा रंग दल्दिनेलाई पनी नियन्त्रण लिनेे प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।