0 COMMENTS

काठमाडौँ, १४ फागुन०७४/ नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ ।नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना प्रविधिको प्रयोग गरी संगठनलाई अझ थप योगदान पु¥याउनुहुने जिम्मेवारीपत्रमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।