0 COMMENTS

काठमाडौं, १० फागुन ०७४/ बाग्लुङ ग्वालीचौर नगरपालिका–२ घर भई काठमाडौं नेपालटार बस्ने २२ बर्षीय किरण के.सी.र संखुवासभा नुनडाकी घर भई काठमाडौं कपन बस्ने २१ बर्षीय पेम्बा तामाङलाई रेडपाण्डाको छाला १ थान सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।