0 COMMENTS

मिलनराइ,धरान ९माघ०७४/ धरानमा आज देखि नाटक इङ्घङ(सन्देश) मन्चन सुरु भएको छ ।बिष्णु मोत्तानको लेखन तथा निर्देशनमा रंगभुमि एकेडेमीको प्रस्तुति रहेको नाटक इङघङ लिम्बू परिवेशमा रहेर समाजमा घटेको घटनाहरुलाई नै नाटक मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।धरानमा नाटक घरको अभाव बिच मन्चन सुरु गरेको नाटक दैनिक आज देखि १५गतेसम्म मन्चन हुने छ ।

धरान भोटेपुल स्थित सभागृहमा हरेक दिन ४;३० बजे र अतिरिक्त शो बिहान ८ बजे र दिउँसो १२ बजे नाटक मन्चन हुने छ।नाटकमा हरेक कलाकारहरुले मिहिनेत गरेको देखिन्छ भने नाटकमा बिग्रोल मिलन चाम्लिङ,प्रेसिका निरौला,संकर थापा,तुलसा थापा,हरि इवाहाङ,गेबि लिम्बू,निस्चल राई,सोनाम मगर,उदिप लिम्बू,कुमारी राई,दिपेन्द्र सिं दर्नाल,र बिष्णु मोत्तानको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।