0 COMMENTS

काठमाडौं ४माघ ०७४/ भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ ।

भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने जनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।