0 COMMENTS

मिलन चाम्लीङ,धरान२माघ०७४/  प्रदेश नं१ को राजधानी र प्रदेश प्रमुख तोक्ने हल्ला चलिरहेको बेला धरानलाई उक्त प्रदेशको राजधानी तोक्नेमा अाफुहरू ढुक्क रहेकाेकुरा लगातार रिले अनसनमा सहभागी रहेकाहरू ले बताएकाछन । ४ साता देखि निरन्तर प्रदेश राजधानी माग गर्दै रिले अन्सनमा बसिरहेको आन्दोलन टोली तथा  धरानबासिलाई झुक्याएर,विभिन्न बाहानामा र पहुँचको आधारमा प्रदेश राजधानी अन्यत्र ठाउँमा तोकिएको खण्डमा आन्दोलनको स्वरुप परिवर्तन गरेर आन्दोलन बढाउने कुरा समेत अनसनमा सहभागी हरूले उल्लेख गरेका छन।

भौगोलिक हिसाबलेपनी  धरान प्रदेश नं१ को राजधानी उपयुक्त हुने भएकाेले यश कुरालाई नकार्न  नसक्ने भएकाकारण  सरकारले  धरानलाई प्रदेशको राजधानी तोक्ने कुरामा अाफुहरू ढुक्क रहेकाे आन्दोलन संयोजकले   बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।