0 COMMENTS

मिलन चाम्लीङ,३०पुस०७४/  संखुवासभा मकालु गाउपालिकामा अाज जिप दुर्घटना हुँदा गाउपलिका प्रमुख सहित ६जनाको मृत्यु भएको छ।मकालु गाउपालिका तर्फ जाँदै गरेको जिप समाटारकाे भिरबाट तीन सय मिटर भन्दा तल झरेको प्रत्यक्षदर्शीले बताएका छन। दुर्घटना परि मकालु गाउपालिका अध्यक्ष खड्गबहादुर कट्टुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।खाँदबारीबाट भोट्खोला गाउपालिका हटियादोबानको लागि छुटेको जिप बरुण मेला जाने क्रममा पाथीभरा र हटियादोबान बिच समाटर भिरमा खसेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।