0 COMMENTS

मिलन चाम्लीङ,धरान२८पुस०७४/ बगिना कला केन्द्र धरानले गरेकाे  पुर्वञ्चलकै ठूलो रियालिटी शो पुर्वञ्चल सिंङ्गीङ स्टार सिजन ५ यति बेला धरानमा चलिरहदा बिवादमा तानिएको छ।

अायाेजकले प्रतियोगीहरुलाइ इमोस्नल ब्लाकमेल गरि कार्यक्रमकाे टिकट बिक्रीवितरण गर्न लगाएको कुरा खुलासा भएको छ।प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको १५ कलाकारहरुलाई उनीहरुको प्रतिभा उनिहरुले बेच्ने टिकटको आधारमा निर्धारण गरिने कुरा स्रोतले खुलाएको छ।

जस्ले धेरै टिकट बिक्री गर्छ उ सोत बिजेता घोषणा हुने आयोजकले मापदण्ड तयार गरेको हुदा यतिबेला प्रतिस्पर्धीहरु आफ्नो प्रतिभा निखार्न भन्दा टिकट बिक्री गर्न लागि परिरहेको छन। प्रतीयाेगीतामा सहभागी एक प्रतिस्पर्धीकाे  भनाइ अनुसार १०० रुपैयाँ बराबरको टिकट बिक्री गरे २५ भोट प्राप्त गर्ने छ भने हजार बराबरको टिकत बिक्री गरेको खण्डमा ५०० सम्म भोट प्राप्त गर्ने अायाेजकले अाफुहरूलाइ बताएकाे कुराे हामीलाइ जानकारी गराएकाछन् ।पाँच महिना अगिबाट सुरु भएको उक्त प्रतियोगितामा १३ जिल्लाको १३०० भन्दा बढी प्रतिस्पर्धिलाई पछि पार्दै अहिले १५ जना प्रतिस्पर्धीहरू बिच प्रतिस्पर्धा चलीरहेको छ।प्रतियोगिताकाे फाइनल यहि आउदो माघ २७ गते हुने  भयकाे छ भने  याे प्रतीयाे गीताले यतीबेला प्रतिस्पर्धिलाई अबसर काे सीर्जना गर्नुकाे साटाे ब्याबसायिकता तीर लगेकाे एक स्थानीय संगीत प्रशिक्षकले गुनासाे ब्यक्त गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।