0 COMMENTS

मिलन चाम्लीङ,धरान २६पुस०७४/  प्रदेश नं १ को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै काठमाडौमा अन्तिम र सशक्त आन्दोलन गर्नै धनकुटेलिहरुले बताएका छन।

भोलि पौष २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम र निर्णायक आन्दोलन गर्ने आन्दोलन संयोजक उमेश घिमिरेले बताएका छन।बर्तमान सरकारले प्रदेश प्रमुख र प्रदेश सभाको सांसदलाई सपथ खुवाउन स्थान तोक्ने तयार गरिरहेको बेला पुर्बधार,सामर्थ्य सुरक्षा र सुन्दरताकाे खानी धनकुटालाई प्रदेश नं १को राजधानी घोषणा गरि प्रदेशसभाको पहिलो बैठक र कायम मुकायम प्रदेश प्रमुख  धनकुटामानै निर्णय गर्न माग गर्दै आन्दोलनरत समितिले आन्दोलनलाई सशक्त रुपमा भोलि २७ गते बिहान ८ बजे देखि बालुवाटार घेराउ र धर्ना कार्यक्रम रहेको धनकुटा नेपाली कांग्रेसको जिल्ला सचिव सन्तोषी राइले बताउन भयो र अभियान अन्तरगत आज सरकारका मन्त्री तथा नेतासँग छलफल गरि प्रदेशको राजधानी धनकुटालाई प्रदेश नं १को राजधानी बनाउन सहयोगकाे अपिल गरेको कुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।