0 COMMENTS

काठमण्डाै २८कार्तिक०७४/प्रथम पाेखरा टाउन भेट्रान्स कप फुटसल प्रतीयाेगीता मंङ्सीर  १६ र १७ गते पाेखरामा  हुने  भएकाे छ ।निकट भवीश्यमा नेपालकाे प्रतीनीधीत्व गर्दै  अन्तराष्ट्रिय फुटसल प्रतीयाेगीतामा भागलीन जाने १२ बर्ष भन्दा कम उमेरका नेपाली फूटबल टिमलार्इ  अार्थीक तथा अन्य सहयाेग गर्ने प्रमुख  उदेश्यले प्रथम पाेखरा टाउन भेट्रान्स कप फुटसल प्रतियाेगीता २०७४ अायाेजना हुने  कुरा उक्त प्रतीयाेगीताकाे अायाेजक  “टिम टाउन,लालीगुराँस,पाेखरा” ले अाज काठमाण्डाैमा   पत्रकार सम्मेलन गरी  जानकारी  गरायकाे छ ।

स्वास्थकालागि खेलकूद, राष्ट्रकालागी खेलकूद भन्ने मनाेभावनालार्इ अात्मसात गर्दै  मंसीर १६ र १७ गते टिम टाउन,लालीगुराँस,पाेखरा काे अायाेजनामा न्यु एयरपाेर्ट फुटसल, पाेखरा लेकनाथ-१४ चाउथेमा  उक्त प्रतियाेगिता हुनलागेकाे हाे ।

प्रतीयाेगीतामा  प्रथमहुने समुहलार्इ रू १०००००।-एकलाख दाेस्राे हुने समुहलार्इ ५००००।- पचास हजार नगद प्रदान गर्ने र उत्कृष्ट गाेल रक्षकलार्इ अाकर्ष पुरस्कारकाे ब्यवस्था गरीएकाे छ भने प्रतेक खेलाडीहरूकाे १००००।- दश हजार बीमा गरीएकाे छ भने प्रतीयाेगीतामा नेपाल अधीराज्य भरीका ३० बर्ष भन्दा माथीका भेट्रान खेलाडीहरूकाे २४ टिमले भागलीने अयाेजकले बतायकाे छ ।

उक्त प्रतीयाेगिता संञ्चालनकालागी बिभीन्न श्राेतबाट ५०००००।-पाँच लाख संकलन गर्ने र सम्पूर्ण खर्च कटायर कम्तीमा ११००००।- एक लाख दशहजार बचत गर्ने अायाेजककाे लक्ष रहेकाे छ ।

 प्रतीयाेगीताबाट बचत भएकाे रकमले गरीबी तथा जेहेन्दार विध्यार्थीहरूकाे लागी स्टेसनरीका सामाग्री लगाएत अध्यनकालागी सामाग्री खरीद गर्न खर्चगरीनुकाे साथै अन्य सामाजीक कार्यहरूमा खर्च गरीने कुरा अायाेजक ले उक्त पत्रकार सम्मेलनमा जानकारी गरायाे ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।