0 COMMENTS

शरीरमा ब्लड शुगरको मात्रा बढ्नाले स्वास्थ्यमा सम्बन्धी अनेकौ समस्याहरु आउन सक्छ, यसको मात्रा कम गर्ने यी ५ उपायहरु जानी राखौं ।

१. पैदल हिंड्ने– पैदल हिंड्ने या टहलने र हल्का फुल्का मात्र भए पनि व्यायाम गर्नाले तपाईँको बढेको ब्लड शुगरको मात्रा कम हुन्छ । अतः सधैं बिहान बेलुका पैदल हिंड्ने बानी बसाल्नु राम्रो हो ।

२. हरिया तरकारी– हरिया तरकारी जस्तै सागसब्जी, करेला, लौका, बन्दाकोपी,आदि खाने बानी गरौं । यी हरिया तरकारीमा भिटामिन, बिटा क्यारोटीन र म्याग्निसियम प्रसस्त मात्रामा पाइन्छ जुन शरीरमा ब्लड शुगरको मात्रा कम गर्न लाभदायीक हुन्छ ।

३. मेथी– मेथी रगतमा शुगरको मात्रा कम गर्न निकै फाइदाजनक हुन्छ । सधैं मेथी खानाले ब्लड शुगर नियन्त्रणमा रहिरहन्छ ।

४. जौे– जौमा फइबर प्रचुर मात्रमा हुँने हुँदा यसको सेवनले शरीरमा भएको ग्लूकोजको मात्रालाई मेटाबोलाइज गरिदिन्छ जुन ब्लड शुगर कम गर्न फाइदाजनक हुन्छ ।

५. भिटामिन डी – भिटामिन डी शरीरमा ब्लड शुगरको मात्रा नियन्त्रण गर्ने लाभदायीक हुन्छ । त्यसैले भिटामिन डी युक्त खाना खानाले ब्लड शुगर नियन्त्रणमा आउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।