0 COMMENTS
सरसफाइमा ब्यस्थ रहेका वडा नं  १० अध्यक्ष नवराज भट्टरार्इ

काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ नगरपालीकाले यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर मनाएकाे  छ ।

टाेल सरसफाइकाे लागी तयारी हुदै वडानं ११ अध्यक्ष राजु अधीकारी

नगर पालीकाले हिन्दु हरूकाे महान चाड  दशै,तिहार,छठ लगायतका राष्ट्रिय चाडपर्वहरूकाे स्वागत गर्दै संविधान निर्माणकाे तेस्राे र संविधान कार्यान्वयन पछी बनेकाे स्थानीय सरकारकाे पहीलाे संविधान दिवस भएकाेले  पनी याे दिवस लाइ बुढानीलकष्ठ नगरपालीकाले बिशेष  गरी सम्पुर्ण नगर लाइ सर सफाइ राखाै भन्ने जनचेतना जगाउनकाे लागी पनी याे कार्यक्रम गरीयकाे बुढानीलकष्ठ नगरपालीकाका मेयर उद्धवप्रसाद खरेलले बताए ।

फाेहर फाल्ने हरू लाइ चेतावनी दिदै वडा नं १२ का अध्यक्ष शंम्भु प्रसाद भट्टरार्इ

बिहान ६ बजे देखी ९ बजे सम्म बुढानीलकष्ठ नगरपालीकाका सम्पूर्ण वडाहरूमा एकै समयमा शुरू गरीएकाे उक्त  सरसफाई अभियानमा  नव निर्वाचीत वडा अध्यक्षहरूले अाफ्नाे वडाकाे नेतृत्व गरेका थीए भने  निर्वाचीत जनप्रतीनीधीहरू,  विद्यालय, टोल सुधार समीती, क्लब ,अन्य संघ-सस्था, स्थानीय जनसमुदाय लगायत राजनीतीक पार्टिका सदस्य तथा कार्यकर्ताहरूकाे उपस्थीती रहेकाे थीयाे भने बेलुकी ६ बजे बूडानीलकष्ठ नगरपालीका वडा नं १० मा रहेकाे ह्याडबल चाैरमा उपस्थीत भर्इ दिपावली गरीयकाे थीयाे कार्यक्रममा बुडानीलकष्ठ नगरपालीकाकी उप मेयर रमा रार्इ ,वडानं १० का अध्यक्ष नबराज भट्टराइ वडा नं ११ का राजु अधीकारी र १२ का शम्भु प्रशाद भट्टराइ लगायत नगर बासीहरू काे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

सरसफाइ कार्यक्रममा सहभागी हुनुभएकी उप मेयर रमा राइ

कार्यक्रममा उप मेयर रमा देबी राइ र  वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराइले  तेस्राे संविधान दिवस काे अबसरमा नगरपालीकाले अावहान गरेकाे नगरसफाइ तथा दिप प्रज्ज्वलन कार्यक्रमा उपस्थित हुने सम्पुर्ण नगर बासीहरू   लाइ धन्यवाद ज्ञापन गर्दै सम्पुर्ण नगरबासीहरूमा तेस्राे संविधान दिवसकाे शुभकामना प्रदान गरेका  थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।