0 COMMENTS

काठमाण्डाै२०८२/०७/११  गते गत भाद्र २४ गते भएको Gen-Z आन्दोलनको क्रममा का.जि.बुढानिलकण्ठ नगरपालिका १० नं. वडा कार्यालय तोडफोड तथा आगजनीमा संलग्न भएकाे अाराेपमा काठमाण्डौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका १२ दुलालचोक घर भएका ४६ बर्षीय प्रेम कार्की लाइ मिति २०८२।०७।११ गते कपन प्रभाग बाट खटिएको प्रहरी टोलिले का.जि बुढानिलकण्ठ १२ दुलालचोक घरबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि प्रहरी बृत्त बौद्व पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।