प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक, २० मङ्सिर/ इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा...

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ, १७ मंसिर : प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

महानगरले तिरायो एक लाख जारिवाना

काठमाडौँ, ११ मङ्सिर/ काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ । उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र...

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ, ११ मङ्सिर/ कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप...

भाइटिकाको के छ त धार्मिक महत्व!

मिती २०८० साल कार्तिक २९ गते विहिबार कार्तिकशुक्लपक्ष द्वितीया तिथी अपरान्ह : २ / ०५ बजेसम्म त्यस उप्रान्त तृतीया तिथी आरम्भ हुने भएकोले यो तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल...

गाई पूजा कहिले गर्ने र कस्ताे छ धार्मिक महत्व ?

मिति २०८० साल कार्तिक २७ गते सोमबार कार्तिककृष्णपक्ष औंसी तिथी अपरान्ह: २ / ४१ बजेसम्म त्यस उप्रान्त कार्तिकशुक्ल प्रतिपदा आरम्भ हुनाले यो दिन गाई पूजा गर्नु पर्दछ।गाई''' एक प्रकारको घर...

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

वालिङ (स्याङ्जा), २४ कात्तिक : स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर...

‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’

काठमाडौँ, २४ कात्तिक ः काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल...

तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार, २४ कार्तिक २०८०/हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश...