रमिला बस्नेत,काठमाण्डाै२६ अशाेज/ विश्वभरि महामारी फैलिरहेकाेले नेपाली जनता यतिबेला राेगले भन्दा भाेकले मर्ने र त्रसित भईरहेकाे अवस्था छ। स्थपना कालदेखि वुध्द्द राष्ट्र र राजासहितकाे मुद्दा बाेकेकाे र विभिन्न सामाजिक कामहरु गर्दै अाईरहेकाले राप्रपा नेपालले याे महामारीमा राहत वितरण गरिरहेकाे छ। २०७५/१२/२५ गते स्थपना भएकाे राप्रपा नेपालका स्थनपना कालदेखि न पार्टि अध्यक्ष रहेका लाक्पा तामाङ यतिबेला काठमाडौंमा राहत बाड्नमा ब्यस्त छन्।
पार्टी काेषकाे १०प्रतिशत रकम समाजसेवामा खर्च गर्ने याेजना सहित मिति २०७७/०६/२५ गतेका दिन राप्रपा नेपाल र अपांग मैत्रि मैत्री नेपालकाे संयुक्त सहयाेगमा नवजिवन पराेपकार समाजमा रहेका वृद्ध ,वृद्ध्दा, द्वन्द पिडित तथा अपांग ,अनाथ बालबालिकालाई राहत वितरण तथा निशुल्क खाना खुवाउने कार्य गरिएकाे थियाे।
साथै अन्य जिल्लाहरुमा पनि राहत बाड्ने लगायत विभिन्न समाजसेवा गर्ने क याेजना रहेकाे केन्द्रीय सदस्य कृष्ण कुमार घिमिरेले बताएका छन्।