काठमाडौं०२असार०७५/ रानीपोखरी साउन लागेपछि मात्रै पूनर्निमाण हुने भएको छ ।जेठ १५ गतेबाट शुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले साउनको पहिलो हप्ताबाट शुरु हुन लागेको हो ।
काठमाडौं महानगरपालिकाले नक्सा तयार गर्न बाँकी रहेकाले अझै केही समय लाग्ने भएकाले हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्