काठमाडौं९ फागुन०७३ /सरकारले पाँच सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले सचिवहरुको सरूवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्।सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्