काठमाडौ २६ माघ-नेपाली काग्रेसका सभापति सुशील कोईरालाको निधन भएको छ ।गए राति १२:३० बजे निधन भएको हो । दम र निमोनियाका विरामी रहनु भएका कोइरालाको गएराति आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो । विरामी भएपछि सोमबार काठमाडौ कांग्रेसको अधिबेशन उद्घाटन समारोहमा पनि उपस्थीत हुनुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्