0 COMMENTS

काठमाडौं ०४मंसिर  २०७९ /नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि र प्रदेशका लागि मतदान गरेका छन् । आज विहान ७ : ४५ बजे थापाले मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापासँग एमालेका राजन भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।