0 COMMENTS

काठमाडौं०९कार्तिक०७७- जल तथा मौसम विज्ञान विभागका अनुसार हालकाे माैसम प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेकाे छ।

आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।