0 COMMENTS

काठमाडौं अशोज २०, २०७७-दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाईएको छ ।नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि आज बैठक बस्ने तय भएको हो ।बैठकमा रिक्त अर्थमन्त्री लगायतका विषयमा छलफल हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।