0 COMMENTS

 रमिला बस्नेत,असाेज,१५
पछिल्ला दिनहरुमा आफ्ना सिर्जनाहरुलाई मनिष श्रेष्ठले निकै कडा मिहेनतका साथ अगाढी बढाई रहेकाछन् उनले यो समयमा धेरै जसो प्रत्येक हप्ता गरेर फरक फरक प्रकारका गीतहरु दर्शक श्रोतामाझ दिईरहेकाछन् ।
अगिल्लो हप्तामात्र उनले (नभेटेको दुईदिनभो) बोलको गीत सार्वजनिक गरे लगत्तै फेरि (चलेछ हावा )रिलिज गरेकाहुन् गीतमा स्वर,संगीत गायक श्रेष्ठकै छ भने शब्द इमा लिम्बुले दिएकीछिन् । जिबन बडुको एरेन्जमा रहेको गितको छायंकार ज्ञानेन्द्र शर्माहुन् गीतको भिडियोमा मनिषा श्रेष्ठ,करण गिरी, रन्जिता सुनुवार,सुगन खत्री, लगायत सन्तोष सुनारलाई देख्न सकिन्छ ।उक्त भिडियोलाई सम्पादन डेन्सन शाहले गरेकाहुन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।