0 COMMENTS

काठमाडौं ०७असाेज०७६। सुनको मूल्य १ सयले बढेको छ । सोमबार प्रतितोला ७१ हजार ३ सयले कारोबार भएको सुनको मूल्य मंगलबार १ सय रुपैँयाले बढेर ७१ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय थियो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।