0 COMMENTS

काठमाडौं०६असार । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ।
अमेरिका र इराकबीच उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा प्रभाव परेको हो । सुनको मूल्य उच्च भएका कारण हिजोआज नेपाली बजारमा सुन किन्ने होइन बेच्ने ग्राहक आउन थालेको व्यवसायीहरुले बताएका छन् । समान्य स्थितिमा नेपाली बजारमा दैनिक २० किलोभन्दा बढी सुन बिक्री हुँदै आएको थियो । तर, हिजोआज घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।