0 COMMENTS

काठमाण्डाै०२असार/आज प्रकाशिन नागरिक दैनिकले सातवटै प्रदेशको बजेट सार्वजनिक, कृषि र पूर्वाधार प्राथमिकतामा शीर्षकको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– नेकपाका नेताहरुले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई सरकारले संसदमा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् ।

नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुले सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराई, मढिाा थापाले गुठी विधेयक स्थगन गरि सरोकारवालासँग छलफल गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।