0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै२८फागुन/  तारकेश्वर नगरपालिका वडा नं १, २ साङ्ला तथा काभ्रेस्थली द्वारा विनियोजित रकम बाट संचालित ३ महीने मन्टेश्वरी तालिम २०७५ माघ १५ देखि सुरु भई २०७६ वैशाख१५ सम्म संचालन हुने गरीCTEVTE बाट मान्यता प्राप्त तालिम केन्द्र डेल्फी इन्स्टिच्युट नेपालटारमा २७ जना सहभागी हरु को संलग्नतामा संचालन भइरहेको छ।

आफ्नो क्षेत्रका महिला दिदीबहिनी हरु लाई आत्मनिर्भर बनाउने उदेश्यले संचालित उक्त तालीममा सहभागीहरुले निकै जोस जाँगर का साथ तालीम लिइरहेको कुरा सञ्चालक ले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।