0 COMMENTS

प्रतिभा भट्टरार्इ२४ माघ/  तारकेश्वर नगरपालिकाको वडा नं ५ स्थित गोलढुंगामा रहेको  खेलकुद मैदानकाे  स्तर उन्नतिका लागि महायज्ञको आयोजना हुने भएको छ। आयोजक समितिका अध्यक्ष ले उक्त मैदान फुटबल  प्राकृतिक रूपमा नै प्याराफिट सहितकाे रहेको र यसको स्तरउन्नती को लागि आर्थिक सङ्कलन गर्ने उदेश्यले उक्त महायज्ञको थालनी अाउदाे फागुन ४ गते देखि हुने बताउनुभयो।

गोलढुंगा खेलकुद समाजका संस्थापक अध्यक्ष स्व. सुदर्शन आचार्यको सम्मान र यस क्षेत्र काे खेलकुद पर्यटन विकासको लागि रंगशाला निर्माण अपरिहार्य भएको ले याे महायज्ञको आयोजना गर्न लागिएको हो। उक्त महायज्ञ प्रमुख वाचक पण्डित शिरोमणि दिनबन्धु पोखरेलले वाचन गर्नु हुनेछ। हालसम्म ६ सय भन्दा बढी भागवत वाचन गरेकाे बताउँदै खेलकुदको विकास काे लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको कुरा पनि उहाँले बताउनुभयो।

[view_video url=”MMdx733-6Yk”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।