0 COMMENTS

 मिलन चाम्लि २३धरान/बिराटनगर महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुना मदनलाई नाट्य रुपान्तरण गरेर बिराट आदर्श साहित्य मञ्च बिराटनगरले बिराटनगर हाटखोला स्थित रहेको आरोहण गुरुकुल थिएटरमा नाटक मन्चन सुरु भएको छ । देवकोटाको खण्डकाव्य मुना मदनलाई दिपक कट्वालले नाट्य रुपान्तरण गरेको हो । प्रकाश  संयोजन भरत कार्किको रहेको छ ।

भने परिकल्पना निर्देशन सबिन कट्टेलले गरेको हुन । नाटकमा सरु कट्वाल, लकेश दंगाल, बिग्रोल मिलन चाम्लिङ,जिविका सम्बाहाम्फे लिम्बू,मुस्कान तिम्सिना,सम्झना आचर्य, वर्षा न्यौपाने,रिज राई,सन्देश बाह्रकोटी,नवराज नेपाल, नवराज गिरि,आदिको अभिनय रहेको छ । नाटक आज माघ २२ गतेदेखि फागुन २ गतेसम्म नियमित दिउँसो १२ बजे र २:३० बजे र सार्वजनिक बिदाको दिन ४ बजे नियमित मन्चन हुने नाटक व्यास्थापक प्रल्लाद खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।