0 COMMENTS

 समाजकाे अावाज,काठमाण्डाै०६,असाेज०७५/ लायन्स क्लब अफ काठमाडौं टि कपन,महानगरीय प्रहरी वृत बाैद्ध तथा अनलाइन पत्रीका एच.टिभी खबर द्धारा बुडानीलकष्ठ नगरपालीका वडा नं १० मा रहेकाे ह्याण्ड बल मैदानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । “मिलाअाै हातमा हात लायन्स र  प्रहरी साथसाथ” भन्ने नारा का साथ सम्पन्न गरीयकाे उक्त रक्तदान कार्यक्रममा प्रहरी,लायन्स क्लब अफ काठमाडौं टि कपन का सदस्य,सह अायाेजक संस्था सदस्य तथा स्थानीय बासीहरूकाे बाक्लाे सहभागीता रहेकाे थीयाे । कार्यक्रमकाे सह अायाेजकमा लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश,लायन्स क्लब अफ काठमाडौं प्रभु अारटी,लायन्स क्लब अफ काठमाडौं गुनकेशरी तथा लायन्स क्लब अफ काठमाडौं पराेपकार थीए ।

उक्त कार्यक्रमकाे अध्यक्षता संगीता पन्त,प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बि १का भाईस डिष्ट्रिक गभर्नर ईन्दु लम्साल,बिशेष अतिथि प्रहरी नायव उपरीक्षक श्यामकुमार राई,समाज सेवी मिठाराम अधिकारी,रामकृष्ण के.सी.तथा बुडानीलकष्ठ नगरपालीका  वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी,विनोद चालिसे, डिष्ट्रिक डिपार्टमेन्ट चिफ अरुण लामिछाने,हरिप्रसाद भट्ट, सिनियर एओजि बिशेस्वर आचार्य,नीरा बज्राचार्य लगायतकाे सहभागीता रहेकाे थीयाे ।

देशमा बढदै गएकाे रगतकाे अभावलाइ केहिहद सम्म परीपुर्ती गर्ने उद्देश्य राखी अायाेजना गरीएकाे उक्त रक्तदान कार्यक्रममा  ७७ जना रक्तदाताहरू ले रक्तदान गरेकाे एच.टी.भी खबरका अध्यक्ष तथा संन्चालक सबिन पन्तले बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।