0 COMMENTS

काठमाण्डाै३०भदाै०७५/ लामो समय देखी माछा पोखरीमा रहेकाे डोलेस्वर प्लाजा बाट बचत तथा ऋणको कारोबार गर्दै आएको ट्रिनिटी बचत तथा ऋण सहकारी संस्था लिमीटेडले  आज भदाै ३०गते शनिबार बाट बालाजुमा रहेकाे एन.अाइ.सी एसीया बैक सगैकाे टि.भी.एस माेटर साइकलको साे रूम  भएको घरको तेस्रो तल्ला बाट आफ्नो कारोबार सुरु गरिएको छ।

आज भएको यस कार्यक्रममा संस्थाका कर्मचारी, सेयर सदस्य , व्यापारी,कलाकार, पत्रकार, युवा उधमि,शिक्षक,सहकारी शुभ चिन्तक, देशभक्त तथा झूझारू युवाहरुको उपस्थिति रहेकाे थीयाे  । आगामी दिनमा अझै संस्थाले दिने सेवा सुविधालाई मध्यनजर गर्दै आधुनिक प्रविधि तथा सेर सदस्यकाे माग लाइ  बिशेष ध्यानदिदै आफ्नो छुट्टै पहिचान बनाउने जानकारी संस्थाका कार्यकारी संचालक दिपु खड्काले बताउनु भएको छ ।अहिले युवाहरु विदेशी भूमिमा आकर्षित भै रहेको समयमा नेपालमा नै केही गरेर समाजमा आफ्नो बेग्लै छवि बनाउन सकिने उदाहरण हो ट्रिनिटी सहकारी। हाल सहकारीमा दुइ हजार जना सेर सदस्य रहेका छन भने करीब चार कराेड भन्दा बढी  ब्यवसायि कर्जाकाे रूपमा लगानी गरीसकेकाे ट्रिनिटी बचत तथा ऋण सहकारी संस्था लिमीटेड छोटो समयमा नै बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था हाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।