0 COMMENTS

काठमाण्डाै३०साउन०७५/  गए राती भयकाे भारी बर्षाकारण च्याने खोलामा आएको बाढीले बूढानिलकण्ठ नगरपालिका वडा-१३ मा रहेको नयाँ बस्ती क्षेत्र डुबानमा परेको छ ।बाढीले गर्दा च्याने खोला वरपर स्थाई र अस्थाई तवरले घर,टहराे निर्माण गरी बस्दै अाएका परीवारहरूकाे जन जिवन  अस्तब्यस्थ हुन पुगेकाे छ ।बाढीले गार्इ बस्तुकाे गाेठ देखी साना तीना घर टहरा लाइ पनी नीकै क्षती पुर्याएकाे र बस्तीमा रहेकाे खुद्रा किराना पसलहरूमा  पनी नीकै क्षेती पुर्याएकाे उद्धार र क्षती बिवरणका लागी पुगेको महानगरिय प्रहरी प्रभाग बूढानिलकण्ठका प्रहरी टोलीले जानकारी गराएका छन बर्षा पछी अाएकाे उक्त बाढीले लगभग  बूढानिलकण्ठ नगरपालिका वडा-१३ का करीब ३२ घरहरू डुबानमा परेकाे छ ।फाेटाेःबिकाश लामा 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।