0 COMMENTS

काठमाडौँ०३साउन०७५/ डा.गोविन्द केसी आज बिहीबार काठमाडौं आइपुगेका छन्।जुम्लामा आमरण अनशनमा रहेका डा.गोविन्द केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले काठमाडौं ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरिएको छ।

केसीलाई ल्याइएको हेलिकप्टर टुँडिखेलमा अवतरण भइसकेपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।