0 COMMENTS

‘सेक्स वर्कर’ कल गर्ल भनिन्छ । यधपि उनीहरुले आफ्नो पेशा र व्यवसायबारे खुला रुपमा बताएका हुँदैनन् । प्राय जस्तो कल गर्लले एजेन्सीसँगको सहकार्यमा आफ्नो यौन व्यवसाय चलाई रहेका हुन्छन् ।

कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् ।

कतिपय पोर्नस्टारले पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् ।

नेपालमा भने ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट, विज्ञापनलगायत हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।