0 COMMENTS
लुभ्ना जिमि राई

सानी भन्छे मलाई
छुइन रे म त ज्ञानि
आमाले भन्नू हुन्छिन
चकचक नगर नानी
म त मान्दिन अनि
जे नगर भन्नुहुन्छिन
त्यही गर्छु अनि
सानी भन्छे मलाई
छुइन रे मत ज्ञानि
सबैको प्यारी
छु आज सानी
बन्छु अब ज्ञानी
सताउदिन अब देखि
बाबा आमालाई कहिले पनि
चिनाउनु छु संसारलाई
एकदिन नेपालको भनि सानी
गुरु बा गुरु आमाले भनेको सुन्छु
ध्यान दिएर बनी सानी ज्ञानि
जुनकीरी झै चम्किन्छु
सानी भन्छे मलाई
छुइन रे मत ज्ञानी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।