0 COMMENTS

काठमाण्डाै २४ कार्तिक०७४/ साहित्य लेखनमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ छिटै बजारमा आउने भएको छ । यस उपन्यास भित्र दुई यूवा यूवती बिचको अनौंठो प्रेम कहानीलाई उजागर गर्न खोजेको छ भने ‘नेपाली उपन्यास लेखनमा पछिल्लो समय नौलो प्रयोग कम भएको ले लेखक अनल गौतमले  यो उपन्यासमा २५ दिन भित्रको उनीहरुको प्रेम सम्बन्धलाई फरक तरिकाले प्रस्तुत गरी   उपन्यासमा नयाँ एक्सपेरिमेन्ट गरीयकाे छ  ।

जय कालि प्रकाशन प्रा.लि.बाट प्रकाशित उपन्यास कार्तिक अन्तिम सम्म सार्वजनिक हुने लेखक अनल गाैतमले बताए । गौतमको यस अघि ‘शुभ प्रभात’ हाइकु संग्रह, ‘चिनारी’ कबिता संग्रह, ‘घाट घाटका कथा’ कथोपन्यास प्रकाशन भइसकेका छन् । यसका साथै सरसी गीति संग्रह पनि सार्बजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।