स्थानिय तह निर्वाचनमा मत बदर हुन नदिन मंगलसेनमा नमुना मतदान
कल्पना बोहरा,असार ६, अछाम/स्थानिय तह दोस्रो चरणको निर्वाचन २०७४ लाई सफल पार्न र मत बदर नहुने उद्देश्यले अछाममा नमूना मतदान गराईएको छ । जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा सदरमुकाम मंगलसेन...

