काँग्रेसले नै विकासको मुहान खोल्छ : नेता पौडेल
बुटवल ९, अषाढ/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि काँग्रेसले नै विकासको मुहान खोल्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा...

