ठूलाबडासँग आशीर्वाद लिई मनाइँदै इद उल फित्र
काठमाडौँ१२असार०७४/ अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज देश भरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइ रहेका छन् । दशौँ...
Nepali online news portal site
Nepali online news portal site