बुडानिलकष्ठ १२ कपनमा १० दिने उद्घोषण तालिमकाे समापन

समाजकाे अावाज,काठमाडौँ, असार१५/ अाशाकाे साथी संस्थाकाे अायाेजना तथा बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेगमा संचालन भएको १० दिने उद्घोषण तालिमकाे समापन कार्यक्रम अाज सम्पन्न भएको छ । गत असार ३ गते देखि बुढानिलकष्ठ...

एमाले उमेदवार ५ मतले विजयी

खोटाङ १५असार०७४/ खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट...

नेपालगञ्ज उपमहानगरमा एमाले अगाडि

काठमाडौं१५ ,असार/पाँच उमेद्बारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख पदका उमेद्बार समसुद्धिन सिद्दिकीले १ सय ३७ मत प्राप्त गरेका छन्...

भुमेमा कांग्रेसलाई शून्य भाेट !

काठमाण्डाै १५ असार/  रुकुमको भुमे गाउँपालिकामा झण्डै ५०० मत गणना हुँदा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवारले एक मत पनि पाएका छैनन् । कांग्रेसका अध्यक्षका उम्मेदवारले भने १ मत पाएका छन् ।...

चुडामणि शर्मासँग ३ अर्व धरौटी माग

काठमाडौँ, १५असार ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।...

मतदानको क्रममा ५ को मृत्यु

काठमाण्डाै १५असार०७४/  विभिन्न जिल्लामा बुधबार मतदानका लागि गएका पँच जनाको मृत्यु भएको खबर आजको कान्तिपुरमा खबर छ । मृत्यु हुनेहरुमाः- -उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेका ७० बर्षका श्रीलाल चौधरी रहेका...

बाजुरामा  काँग्रेसले खोल्यो खाता

बाजुरा१५असार०७४/ बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ ।काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् । यस अघि काँग्रेसले नवलपरासीको प्रतापपुर...

रामेछापमा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असार १५ /रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४...

बैतडीको पञ्चेश्वर गाउँपालिका १ मा एमालेको प्यानल विजयी

बैतडी१५,असार०७४/ बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित भएका छन । उनी ४९२ मत ल्याएर विजयी भएका हुन । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका...

दोस्रो चरणको चुनावमा अहिलेसम्मको नतिजा यस्तो छ

काठमाडौं १५असार०७४/ हिजो भएको दोस्रो चरणको चुनावमा अहिलेसम्म चार स्थानमा नजिता आएको छ । चार वडाको नतिजामा काँग्रेसले दुई, एमालेले १ र माओवादी केन्द्रले १ ठाँउमा वडाअध्यक्षमा जित निकालेका छन्...