एसईई परीक्षाकाे नतीजामा सम्बवत कपन क्षेत्रकै उत्कृष्ट “माउष्ट एभरेष्ट इङ्गलिस स्कुल”

काठमाण्डाै,बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलले see परीक्षा २०७३ काे प्रकाशीत नतीजा अनुशार उक्त स्कुलमा अध्यनरत बिध्यार्थी  सुस्मीता सापकाेटा (३.९० जीपीए )  राेसन दाहल (३.८५)  लार्इ   बधार्इ...

नेपाली काँग्रेस र माओवादी केन्द्रको गठवन्दनले पनी प्रचार प्रसारलाई तिव्रता दियो । 

कल्पना बोहरा,असार ७ ,अछाम/नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना नेपालि कांग्रेस संग रहेको बताउनु भएको छ ।...

भूकम्पको धक्काले एक जनाको घटनास्थलमै मृत्यु

मलेखु (धादिङ) ७ असार,/ दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ । इँटा...

एमालेले बहुमत ल्याएर सरकार बनाउँछः ओली

काठमाडौं ७,असार०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै चुनाव पछि एमाले बहुमतसहितको ठूलो पार्टी बन्ने दाबी गरेका छन् । गृह जिल्ला झापाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त रहेका ओलीले...

माओवादी केन्द्रलाई भोट माग्न उदयपुर पुगे प्रचण्ड

रमिला बस्नेत ,उदयपुर असार ७ /चुनावीसभालाई सम्बोधन गर्न पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदयपुर आएका छन्। यही असार १४ गते हुने निर्वाचनको लागि माओवादी केन्द्र उदयपुरका...

दाङमा मदिरा बिक्रीमा रोक

दाङ, ७ असार०७४/दाङको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा...

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चले मगायो

काठमाडौँ, ७ असार ०७४/ सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ, गोरखापत्रले खबर छापेको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपाल...

टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री

काठमाण्डाै ७,असार०७४/  गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) कैलालीले मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले टीकापुर घटनामा पीडित...

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै।

काठमाडौँ ७असार०७४ /फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र...

साढे ३३ किलो सुन तस्करीका नाइके दुबईबाट पक्राउ

काठमाडौं ७ असार ०७४ / प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । तस्करीका नाइके अर्जुनप्रसाद...