‘बाँझो जमिनको पहिचान, वाली लगाउने अभियान’ नाराका साथ बुनपा १० ले धान दिवस मनायाे
काठमाडौँ१५असार०७४/आज असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपाललाई विगत केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आइएको छ ।मानो रोपेर मुरी फलाउने दिनका रुपमा...

