अछाममा विभिन्न वडामा काग्रेस १३, एमाले ८ र माओवादि ३ वडा तहमा विजयि ।
कल्पना बोहरा, असार १६, अछाम/दोस्रो चरणको निर्वाचन अन्र्तगत अछाम जिल्लाका विभिन्न वडाको मत परिणाम सार्वजनिक भएको छ । जस अन्र्तगत हाल सम्म नेपाली काग्रेसले १३ वडा, नेकपा एमालेले ८ वडा...

