ब्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती बारे जानकारी गराउने लाइ रू १०००००।
दाङ १७असार०७४/ तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक...

