प्रतिबन्धित भारतिय रुपैया सहित मानिस पक्राउ
काठमाण्डाै १६असार०७४/ प्रतिबन्धित भारतिय नाेटकाे काराेवार गरी अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य साथ नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले नेपालमा भित्र्याई काठमाडौँ लगायत नेपालका विभिन्न...

