झापामा काँग्रेसले खाता खोल्यो

झापा १९असार०७४/ संसदीय निर्वाचनदेखि नै झापा जिल्लालाई लाल किल्ला बनाउँदै आएको स्थानीय निर्वाचनमा काँग्रेसले किल्ला भत्काएको छ । झापाको झापा गाउँपालिकाबाट काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसका जयनारायण साह...

अछामका १० ओटै स्थानिय तहको नतिजा सार्वजनिक(हेराै कस्ले काहाँ जित हासिल गर्याे )

कल्पना बोहरा  २०७४ असार १९ अछाम /अछामका १० स्थानिय तहकाे  अन्तिम नतिजा सार्वजनिक भएको छ । अछाममा सबैभन्दा बढी ५ स्थानिय तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने एमालेले २...

अछामको साँफेबगरमा एमाले बिजयी ।

कल्पना बाेहरा ,अछाम१९असार/अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउसो सार्वजनिक भएको साँफेबगर नगरपालिकाको अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय...

व्यायाम द्वारा  मधुमेह नियन्त्रण गर्ने तरीका 

मधुमेहबाट छुटकारा पाउने तीन बिधी हो, स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा । मधुमेह नियन्त्रणका लागि व्यायाम निकै प्रभावकारी हुन्छ । यद्यपी व्यायाम गर्नुअघि थोरै सावधानी अपनाउनु पर्छ । किनभने...

कैलालीको गौरीगांगामा एमालेका भीमबहादुर देउवा निर्वाचित

कैलाली १९ ,असार०७४/ कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए...

महाभुकम्पबाट भत्कीएको सिन्धुपाल्चोक कारागारबाट फरार कैदी पक्राउ

  [caption id="attachment_15694" align="alignleft" width="231"] श्याम नेपाली[/caption] सिन्धुपाल्चाेक १९ ,असार/ विनासकारी महाभुकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागी फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका ज्यान...

तेस्रो सरण क्षेत्री पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पुष्पाञ्जली, काठमाडौं ,१९ अाषाढ/ राष्ट्रिय एचआईभी तथा एड्स महासघ नेपालकाे अायाेजनामा तेस्रो शरण क्षेत्री पुरस्कार कार्यक्रमकाे अायाेजना गरि ६ वटा विधामा उत्कृष्ट कार्य गर्नु हुने व्यक्ति तथा संस्थालाई काठमाण्डाैकाे टेकुमा रहेकाे...

दशरथचन्द नगरपालिकामा राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनःमतगणनाको माग

बैतडी १९ असार०७४/ बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग...

रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी ।

कल्पना बाेहरा ,अछाम १८ असार/रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । आईतवार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुख र उपप्रमुखका उम्मेद्धार बनेका झंकर साउद...

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

काठमाडौं१९ असार,  । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो ।...