कांग्रेस उम्मेदवारमाथि पैसा बाँडेको अाराेप
रमिला बस्नेत ,उदयपुर ,असार १३/ असार १४ गते हुने निर्वाचनको लागि उदयपुरमा दलका कार्यकर्ताले एक अर्कालाई आर्थिक चलखेलको आरोप लगाउने गरेका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रातिको...

