तीन करोडका लागि जवान छोरीलाइ अपहरण कार्यमा प्रयाेग
दाङ१९ असार०७४/ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया...